संविधानसभा र व्यवस्थापिका संसद बैठक पुनः स्थगित

काठमाडौं, १० जेठ । आजका लागि तय भएका व्यवस्थापिका संसद् र संविधानसभाका बैठक सूचना टाँस गरी स्थगित भएका छन् ।
संविधानसभा व्यवस्थापिका संसद् सचिवालयलेसूचना टाँस गरी विशेष कारणबस बैठकहरू स्थगित भएको जनाएको छ ।
व्यवस्थापिका संसद्को अर्को बैठक जेठ–१३ गते शनिबार साँझ ५ बजे र संविधानसभाको अर्को बैठक भोलि ११ गते बिहीबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

प्रतिक्रिया