‘त्यो सेक्स खुबै आनन्ददायक’

केमा व्यस्त हुनुहुन्छ ?
चलचित्र मिस नेपाल बनाउने दौडधुपमा छु ।
तपार्इं अहिले बिहे नगरी बसेकी ७० वर्षे बूढी भएकी भए ?
त्यस्तो भएकी भए दुईचार अनाथ बालबच्चा ल्याएर पाल्थेँ । ती बच्चाहरूलाई हजुरआमाले जसरी कथा सुनाउँथेँ ।
चलचित्रका लागि हेलिकोप्टरबाट हाम फाल्नुपरे ?
हेलिकोप्टरबाट हाम फाल्दैमा चलचित्र भव्य बन्छ भन्ने ग्यारेन्टी हुँदैन । कथाअनुसार उचित हुन्छ भने त जोखिम मोलेरै भए नि हाम फाल्नु परिहाल्यो नि ।
नारी भएका हिसाबले तपाईं मानवबाहेक अरू केहीलाई जन्म दिन सक्नुहुन्छ ?
मानवबाहेक प्रत्येक चलचित्रमा एकपछि अर्को गर्दै नयाँनयाँ क्रिएसनलाई जन्म दिन सक्छु । यही नै मैले दिने जन्मको अर्को रूप हो ।
चौबीस घन्टाका लागि रूप परिवर्तन गर्न पाउने भए ?
मलाई पानीमा पौडिन एकदमै मनपर्ने हुनाले माछा बन्थँ ।
हलिउडमा टाइटानिक २ बन्ने भयो र तपाईंलाई नायिकाको अफर आए ?
त्यस्तो मौका कहाँ खेर जान दिन्थेँ र ? जस्तोसुकै भूमिका निर्वाह गर्नुपरे पनि पछि हट्दैनथेँ ।
कुनै हट्टाकट्ट परपुरुषसँग एउटै कोठामा बास बस्नुपर्ने बाध्यता आइपरे ?
बाध्यतामा कसको के लाग्छ र † दाइको नाता लगाएर भए पनि बस्नै परी गो नि ।
अनि उसले जबरजस्ती सेक्स सम्बन्ध राख्न खोज्यो भने नि ?
रातको समयमा कसलाई गुहार्नु र ? सकेसम्म आफूलाई बचाउन प्रयास गर्थें । तर जबरजस्ती नै गरिहाल्यो भने त्यही केटोको घरमा ‘म यसकी श्रीमती हुँ’ भन्दै जीवनभर बसिदिन्थेँ । अनि चाल पाउँथ्यो मोराले †
कुनै कारणले पृथ्वीमा तपाईं मात्रै बाँच्नुभयो भने ?
ओहो, त्यस्तो अवस्था आइलाग्यो भने बाँचेको प्राणी भएका नाताले सृष्टि त बढाउनै परिहाल्यो । भगवान्लाई एउटा हट्टाकट्टा केटा वरदान माग्थेँ अनि सृष्टि–सिर्जनामा लाग्थेँ । कम्तीमा पनि ५३ भन्दा बढी बच्चाबच्ची जन्माउँथेँ ।
स्वप्नदोषमा परिएको छ कि छैन ?
ए.. किन नपर्नु † सोह्र–सत्र वर्षको उमेरमा स्वप्नदोष नहुने दिन कमै थियो । सपनामा एउटा राजकुमार आएर मीठो चुम्बन दिई सेक्स सम्बन्ध राखेर विलीन हुन्थ्यो । ती कुरा अझै सम्झन्छु । खुबै आनन्द भएको थियो, सेक्स सम्बन्ध राख्दा । अझै पनि त्यो राजकुमारलाई सम्झिरहन्छु ।

प्रतिक्रिया