‘अखण्ड भोजपुरीयाको माग’

काठमाडौं, २३ वैशाख । अखण्ड भोजपुरीया क्षेत्रको माग गर्दै आज वीरगञ्जमा प्रदर्शन भएको छ ।
मुलुकका भिन्न स्थानमा अखण्ड आन्दोलन चलिरहेका समयमा वीरगञ्जमा पनि अखण्ड भोजपुरीयाको माग सहित बिरोध प्रदर्शन भएको हो । प्रदर्शनकारीले वीरगञ्जलाई भोजपुरीया संघीय राज्यको राजधानी बनाउन माग गरेका छन् ।
बिरोध जुलुसमा राजनीतिकका साथै बिभिन्न संघसंगठनहरुको सहभागिता रहेको थियो । सौय

प्रतिक्रिया