मोरङ कारागारमा कैदीको मृत्यू

विराटनगर, २८ चैत । मोरङ कारागारका ५ बर्षदेखि बन्दी जीवन बिताई रहेका एक कैदीको मृत्यू भएको छ ।

जर्वस्ती करणी मुद्दामा सजाय पाईरहेका सुनसरी धरानका ३५ वर्षीय रन्जितकुमार तामाङको आज विहान उपचारका क्रममा मृत्यू भएको हो । उनले आफ्नो चार बषै कैद पुरा गरिसकेका थिए ।

कारागारमा सहनाईके रहेका कैदी तामाङ पेट सम्वन्धी विरामीबाट पीडित थिए । तामाङले लागू औषध दुव्र्यसनी गर्ने गरेका थिए ।

सोमवार राति अचानक विरामी परेका कैदी तामाङलाई उपचारका लागि कोशी अञ्चल अस्पतला लगिएको थियो । (सौस)

प्रतिक्रिया