सम्मान..

सञ्चारिका समूहले बिभिन्न विधामा चार पत्रकारलाई सोमबार सम्मान गरेको छ । बाँयाबाट क्रमशः देबकी विष्ट, प्रेमकुमारी घले, दीपक सापकोटा र रुवि रौनियार । तस्बिरः सौर्य, काठमाडौं ।

प्रतिक्रिया