आफ्ना अधिकार नयाँ संविधानमा समावेश गराउन दबाव दिन आदिवासी, जनजातिहरुले आह्वान गरेको बन्दको प्रभाव दाङमा उल्लेख्य परेको छ । तस्बिरः रीता लामा, दाङ ।
प्रतिक्रिया