श्रमस्वीकृति व्यवस्था पालन गर्न निर्देशन

काठमाडौं, ९ वैशाख । सरकारले नेपालको हवाई उद्योगमा काम गर्न आउने वैदेशिक जनशक्तिले अनिवार्य रूपमा कार्यसहमति, श्रमस्वीकृति र गैरपर्यटक भिसा लिनुपर्ने व्यवस्थाको पालना गर्न सरोकारवालालाई निर्देशन दिएको छ ।
लामो समयदेखि गैरकानुनी रूपमा हवाई उद्योगमा विदेशी जनशक्ति कार्यरत रहेको भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो निर्णय गरेको हो । सबै क्षेत्रमा काम गर्ने विदेशी जनशक्तिले अनिवार्य रूपमा श्रमस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भए पनि हवाई क्षेत्रमा यो लागू हुन सकेको थिएन । हवाई क्षेत्रमा काम गर्न आउने वैदेशिक जनशक्तिले पर्यटक भिसामा रहँदाका अवस्थामा नेपालमा काम गर्न नपाउने गरी लाइसेन्स नवीकरण, अथोराइजेसन वा भ्यालिडेसन प्रदान गर्दा सबै कानुनी सर्त पूरा गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मन्त्रालयले निर्देशन दिएको छ । साथै मन्त्रालयले विमान कम्पनीलाई पनि सोहीबमोजिम गर्न जानकारी गराएको छ ।
नेपाली हवाई उद्योगको प्रारम्भदेखि हालसम्म वैदेशिक जनशक्तिबाट हवाई उद्योग सञ्चालन हँदै आए पनि यसअघि भने त्यस्तो जानकारी मन्त्रालयले गराएको थिएन । मन्त्रालयअन्तर्गतको हवाई सम्झौता, वायुसेवा तथा विमानस्थल सञ्चालन महाशाखाका सहसचिव सुरेश आचार्यले छोटो समयका लागि आउने विशेषज्ञका हकमा निर्देशन लागू नहुने बताए । ‘सकेसम्म नेपालीलाई नै लगाउनु राम्रो तर विदेशी ल्याउनै परेमा छोटो समयका लागि आउने विशेषज्ञका हकमा समस्या छैन,’ आचार्यले भने । विशेषज्ञलाई सबै प्रक्रिया पुर्‍याउन नपर्ने गरी सहजीकरण गरिदिन प्राधिकरणलाई अनुरोध गरिएको उनले जानकारी दिए ।
छोटो समयका लागि आउने जनशक्तिका लागिसमेत सम्पूर्ण प्रक्रिया पुर्‍याउनु पर्दा समस्या हुने गरेको वायुसेवा सञ्चालकको गुनासो छ । लामो समयका लागि काम गर्न आउने वैदेशिक जनशक्तिका लागि आवश्यक प्रक्रिया पुर्‍याउँदै आए पनि पर्यटन मन्त्रालयले आकस्मिक रूपमा पत्राचार गरेपछि समस्या सिर्जना भएको उनीहरूको भनाइ छ । गृह मन्त्रालयको आग्रहबमोजिम भन्दै पर्यटन मन्त्रालयले प्राधिकरणमार्फत विमान कम्पनीमा कार्यरत वैदेशिक जनशक्तिका लागि श्रमस्वीकृति र गैरपर्यटक भिसा माग गर्न पत्राचार गरेको थियो । मन्त्रालयका अनुसार विमान कम्पनीका समस्याका सम्बन्धमा छलफल भइरहेको छ । ‘मन्त्रालयको उद्देश्य विमान कम्पनीलाई अप्ठेरोमा पार्ने होइन,  सहजीकरण गर्ने हो,’ सहसचिव आचार्यले भने ।
विमान मर्मतसम्भारदेखि सञ्चालनका लागिसमेत वैदेशिक जनशक्ति अनिवार्य भएकाले केही दिनका लागि श्रमस्वीकृति र गैरपर्यटक भिसा लिनुपर्दा कम्पनीलाई समस्या परेको सञ्चालकहरूको दाबी छ । मन्त्रालयले समयावधि निर्धारण नगरेका कारण केही दिनका लागि पनि प्रक्रिया अनिवार्य हँुदा विमान बन्द नै गर्नुपर्ने अवस्था रहेको सिमि्रक एयरका महाप्रबन्धक योगराज कँडेलले बताए । उनका अनुसार नयाँ विमानको परीक्षण उडानदेखि पाइलटको परीक्षण उडान तथा मेन्टिनेन्सका लागिसमेत वैदेशिक जनशक्ति अनिवार्य छ । श्रमस्वीकृतिका लागि विमान कम्पनीले उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय, गृह मन्त्रालय तथा अर्थ मन्त्रालय धाउनु पर्ने लामो प्रक्रिया छ । श्रमस्वीकृति लिन लामो समय तथा झन्झटिलो प्रक्रियाका कारण सो समयसम्म विमान बन्द गर्दा कम्पनीहरू मारमा पर्ने महाप्रबन्धक कँडेलले बताए ।

nIdLk|;fb vltj8f

sf7df8f}+, ( j}zfv . ;/sf/n] g]kfnsf] xjfO{ pBf]udf sfd ug{ cfpg] j}b]lzs hgzlQmn] clgjfo{ ¿kdf sfo{;xdlt, >d:jLs[lt / u}/ko{6s le;f lng’kg]{ Joj:yfsf] kfngf ug{ ;/f]sf/jfnfnfO{ lgb]{zg lbPsf] 5 .
nfdf] ;dob]lv u}/sfg’gL ¿kdf xjfO{ pBf]udf ljb]zL hgzlQm sfo{/t /x]sf] eGb} ko{6g tyf gful/s p8\8og dGqfnon] o:tf] lg0f{o u/]sf] xf] . ;a} If]qdf sfd ug]{ ljb]zL hgzlQmn] clgjfo{ ¿kdf >d:jLs[lt lng’kg]{ sfg’gL Joj:yf eP klg xjfO{ If]qdf of] nfu” x’g ;s]sf] lyPg . xjfO{ If]qdf sfd ug{ cfpg] j}b]lzs hgzlQmn] ko{6s le;fdf /x“bfsf cj:yfdf g]kfndf sfd ug{ gkfpg] u/L nfO;]G; gjLs/0f, cyf]/fOh];g jf Eofln8];g k|bfg ubf{ ;a} sfg’gL ;t{ k”/f ug{ g]kfn gful/s p8\8og k|flws/0fnfO{ dGqfnon] lgb]{zg lbPsf] 5 . ;fy} dGqfnon] ljdfg sDkgLnfO{ klg ;f]xLadf]lhd ug{ hfgsf/L u/fPsf] 5 .
g]kfnL xjfO{ pBf]usf] k|f/Deb]lv xfn;Dd j}b]lzs hgzlQmaf6 xjfO{ pBf]u ;~rfng x“’b} cfP klg o;cl3 eg] To:tf] hfgsf/L dGqfnon] u/fPsf] lyPg . dGqfnocGtu{tsf] xjfO{ ;Demf}tf, jfo’;]jf tyf ljdfg:yn ;~rfng dxfzfvfsf ;x;lrj ;’/]z cfrfo{n] 5f]6f] ;dosf nflu cfpg] ljz]if1sf xsdf lgb]{zg nfu” gx’g] atfP . …;s];Dd g]kfnLnfO{ g} nufpg’ /fd|f] t/ ljb]zL Nofpg} k/]df 5f]6f] ;dosf nflu cfpg] ljz]if1sf xsdf ;d:of 5}g,Ú cfrfo{n] eg] . ljz]if1nfO{ ;a} k|lqmof k’¥ofpg gkg]{ u/L ;xhLs/0f ul/lbg k|flws/0fnfO{ cg’/f]w ul/Psf] pgn] hfgsf/L lbP .
5f]6f] ;dosf nflu cfpg] hgzlQmsf nflu;d]t ;Dk”0f{ k|lqmof k’¥ofpg’ kbf{ ;d:of x’g] u/]sf] jfo’;]jf ;~rfnssf] u’gf;f] 5 . nfdf] ;dosf nflu sfd ug{ cfpg] j}b]lzs hgzlQmsf nflu cfjZos k|lqmof k’¥ofp“b} cfP klg ko{6g dGqfnon] cfsl:ds ¿kdf kqfrf/ u/]kl5 ;d:of l;h{gf ePsf] pgLx¿sf] egfO 5 . u[x dGqfnosf] cfu|xadf]lhd eGb} ko{6g dGqfnon] k|flws/0fdfkm{t ljdfg sDkgLdf sfo{/t j}b]lzs hgzlQmsf nflu >d:jLs[lt / u}/ko{6s le;f dfu ug{ kqfrf/ u/]sf] lyof] . dGqfnosf cg’;f/ ljdfg sDkgLsf ;d:ofsf ;DaGwdf 5nkmn eO/x]sf] 5 . …dGqfnosf] p2]Zo ljdfg sDkgLnfO{ cK7]/f]df kfg]{ xf]Og,  ;xhLs/0f ug]{ xf],Ú ;x;lrj cfrfo{n] eg] .
ljdfg dd{t;Def/b]lv ;~rfngsf nflu;d]t j}b]lzs hgzlQm clgjfo{ ePsfn] s]xL lbgsf nflu >d:jLs[lt / u}/ko{6s le;f lng’kbf{ sDkgLnfO{ ;d:of k/]sf] ;~rfnsx¿sf] bfaL 5 . dGqfnon] ;dofjlw lgwf{/0f gu/]sf sf/0f s]xL lbgsf nflu klg k|lqmof clgjfo{ x“’bf ljdfg aGb g} ug'{kg]{ cj:yf /x]sf] l;ld|s Po/sf dxfk|aGws of]u/fh s“8]nn] atfP . pgsf cg’;f/ gof“ ljdfgsf] k/LIf0f p8fgb]lv kfOn6sf] k/LIf0f p8fg tyf d]lG6g]G;sf nflu;d]t j}b]lzs hgzlQm clgjfo{ 5 . >d:jLs[ltsf nflu ljdfg sDkgLn] p8\8og k|flws/0f, ko{6g dGqfno, u[x dGqfno tyf cy{ dGqfno wfpg’ kg]{ nfdf] k|lqmof 5 . >d:jLs[lt lng nfdf] ;do tyf emGeml6nf] k|lqmofsf sf/0f ;f] ;do;Dd ljdfg aGb ubf{ sDkgLx¿ df/df kg]{ dxfk|aGws s“8]nn] atfP .

प्रतिक्रिया