अखिलसँगको झडपका बिषयमा छानविनको माग गर्दै नेविसंघले नारावाजी सहित चाहाविल चोकमा प्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री विजय गच्छदारको पुत्ला जलाएको छ । तस्बिरः देबकी विष्ट, काठमाडौं ।
प्रतिक्रिया