कामै चौपया धपाउने

घर पालुवा जनावर जथाभावी छाड्ने क्रम नरोकिएपछि दाङको ट्राफिक व्यवस्थापनमा अवरोघ श्रृजना भएको छ । बाटोमा सवारी सुचारु गर्न छाडेर ट्राफिक प्रहरी दिनभरी चौपाया धपाउन व्यस्त देखिन्छन् । तस्बिरः रीता लामा, दाङ ।

प्रतिक्रिया