आफ्नैको आक्रोश..

अयोग्य लडाकुद्धारा एमाओवादी पार्टी मुख्यालयमा बिहीबार प्रधानमन्त्री एवं उपाध्यक्ष बावुराम भट्टराईलाई अबरोध गर्दै । उनीहरुले भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध नारावाजी समेत गरेका थिए । तस्बिरः द्धारिका काफ्ले, काठमाडौं ।

प्रतिक्रिया