अब दलितका पक्षमा

दलित अधिकारका पक्षमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने टेकेन्द्र बस्याल, लक्ष्मण दर्नाल र अमृता अनमोललाई जागरण मिडीया सेन्टरले जागरण पत्रकारिता पुरुस्कारबाट शनिबार सम्मान गरेको छ । तस्बिरः गिरिजा अधिकारी काठमाडौं ।

प्रतिक्रिया