बैद्य बिहिन बैठक

पार्टी मुख्यालय कोटेश्वरमा बुधबार बसेको एमाओवादीको अनौपचारीक केन्द्रीय समिति बैठक । बैद्य समूह भने अनुपस्थित रहेको थियो । संस्थापन पक्षले जनपरिचालनका कार्यक्रम घोषाणा गरेको छ । तस्बिरः शिव खकुरेल(एमाओवादी) काठमाडौं ।

प्रतिक्रिया