यो पनि विद्यालयः


दाङको डुरुवा गाविसमा रहेको नमुना प्राथमिक विद्यालय करङगामा दुइवटा कोठामा तीन कक्षा सञ्चालन हुन्छन् । विद्यालयमा कार्यरत पांच जना शिक्षक र कर्मचारीलाई बस्ने कोठा छैन । २०६५ सालमा स्थपना भएको यो सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुन्छ ।  फोटोः रीता लामा

प्रतिक्रिया