वाख्रीको मासु भेटियो :

मोरङ स्थित संयुक्त वजार अनुगमन टोलीले सोमवार विराटनगरका विभिन्न मासु पसलमा छापा मारेर ५० केजी भन्दा बढी बख्रीको मासु वरामद गर्‍यो । टोली आउनसाथ पसलेहरुले भागाभाग गरेका थिए ।
फोटोः गणेश लम्साल

प्रतिक्रिया