भारतको यातना

झापाको पठामारीबाट मेची नदी तर्न बनाइएको बाँसको पुल । मेची नदी पारीपनि पाठामारीमा २ वटा वडा छन् । भारतले आफ्नो दाबी गर्दै सो जग्गामा खनजोत गर्न दिएको छैन । पुल तरेपछी प्रत्येक ब्यक्तिले भारु २, साइकलले ५ र मोटरसाइकलले १० तिर्नुपर्छ । तस्वीरः युवराज विवश

प्रतिक्रिया