आगोको चपेटामा शरणार्थी

झापाको बेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरमा शुक्रवार विहान १ बजे लागेको आगो पछि देखिएको दृश्य । भूटानी शरणार्थी शिविरहरुमा आगलागी नियमित सहर हुँदै आएको छ । फोटोः युवराज विवश

प्रतिक्रिया