आफन्त बने हत्यारा

माडीकी एकल महिला ढेगनीदेवी महतोलाई बोक्सीको आरोपमा निर्मम तरिकाले हत्या गर्ने अभियुक्तहरु । फागुनको ५ गते महतो हत्या गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार सार्वजनिक गरेको हो । फोटोः प्रतिमा सिलवाल, चितवन

प्रतिक्रिया