टाउको कुच्चिएको व्यक्तिको सन्देश

फ्लोरिडा, ६ फागुन । दुर्घटनामा परी खप्पर र गिदीका े अधिकाशं भाग नष्ट हदँु पनि मानिस बाच्ँ न सफल भएको सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर,  संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका एक जना व्यक्ति बसार्दंै ेि ख खप्पर र गिदीको थोरै अंशकै भरमा बाँचिरहेका छन् । दुर्घटनामा टाउको कुच्चिएको व्यक्तिको  सन्देश परी उनले खप्पर र गिदी गुमाएका हुन् ।

कालार्से हाफी राेि डग« जे नाम गरके ा ती व्यक्ति १४ वर्षको छँदा कार दुर्घटनामा परेका थिए, जसबाट  उनको टाउकामा गम्भीर चोट लागेको थियो । आफू रक्सी र  ड्रग्सको अधिक सेवनका कारण दुर्घटनामा परेको उनी बताउँछन् । मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने सन्देश दिन ‘यु ट्युब’ मा हालै ‘अप्लोड’ गरिएको एउटा  भिडियो सन्देशमा उनले यस्तो बताएका हुन् ।
दुर्घटना भएको क्षण सम्झिँदै भिडियो सन्देशमा उनले भनेका छन्, ‘त्यो दिन मैले ड्रग्स सेवन गरेर कार कुदाएको थिएँ । एक्कासि मेरो कार सडक छेउमा रहेको पोलसँग  क्किन पुग्यो र म अगाडिपट्टिको झ्यालबाट हुत्तिएर बाहिर पछारिन पुगेँ । मेरो टाउको नराम्रोसँग सडकमा बज्रियो ।’ दुर्घटनापछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । उनलाई बचाउन डाक्टरहरुले उनको टाउकाको अधिकांश भाग काटेर फाले ।

त्यसयता उनी आधी टाउको लिएर बाँचिरहेका छन् । त्यत्रो दुर्घटनाबाट बचेर अरुलाई मादक पदार्थ सेवन नगर्न सल्लाह दिने रोड्रिगेज स्वयंले भने सुर्तीजन्य पदार्थ र गाँजा सेवन  गर्न अझै छाडेका छैनन् । ‘राष्ट्रपति ओबामा त चुरोट खान्छन् भने उनको सिको गर्न मलाई के को आपत्ति ?,’ उनी प्रश्न गर्छन् ।
(डेलीमेल फिचरमा आधारित)

प्रतिक्रिया