र्‍याम्पमा मोडललाई छाती लुकाउनै मुस्किल

मुम्बई : बलिउड नगरी मुम्बईमा फेशन शोमा मोडलको कपडा खसेको छ । सुन्तला रङको कपडा लगाएर र्‍याम्पमा आएकी ती मोडलको कपडा छातीबाट खसेको थियो ।

तर मोडलले तत्काल हातले कपडा अड्याउन भ्याईन । साथै आफ्ना गोप्य अंग देखिनबाट जोगाइन् ।

कपडा छातीबाट खस्नेवित्तिकै मोडलले आफ्ना गोप्य अंगलाई हातले छोपेकी थिइन् ।

तस्बिरमा पनि ती मोडलले आफ्ना कपडालाई दुई हातले छोपेर र्‍याममा हिँडेको देख्न सकिन्छ ।

मुम्बईमा अहिले लैक्मी फेशन वीक समर/रिसार्ट २०१५ चलिरहेको छ । सोही फेशन शोमा मोडलको यो हालत भएको हो ।

कपडा खसेपनि उनले कुनै गल्ती नगरेर र्‍याम्पमा सकुशल हिँडेरै क्षमता प्रदर्शन गरेको जनाइएको छ ।

फेशन शोमा ती मोडलले हार्पस बाजार टेक्सटाइलको ‘८ मुलमुल’ कलेक्शन लगाएर र्‍याम्पमा आएकी थिइन् ।

2015_3image_14_15_1464420001-ll

2015_3image_14_15_255954000fg-ll

2015_3image_14_15_204630000df-ll

2015_3image_14_15_062202000rter-ll

प्रतिक्रिया