पतिले नाङ्गो तस्बिर राख्ने, पत्नीले कमेन्ट गर्ने

video-undefined-2324B1FE00000578-819_636x358लन्डन : हलिउडीकी चर्चित सेलिब्रेटी किम कार्दाशियाको नाङ्गो तस्बिरले पुनः चर्चा पाएको छ ।

किमका पति कान्ये वेस्टले पत्नीको नाङ्गो तस्बिर ट्वीटरमा राखेर विभिन्न सन्देश लेखेपछि सञ्चारमाध्यममा उनीहरूको चर्चा भएको हो ।

पेशाले र्‍यापर हुन् किमका पति वेस्ट । किमको रियलिटी शो कीपिङ् अप विद् कार्दाशियाको १०औँ सिजनको प्रिमियर र किमको ट्वीटरमा पच्छ्याउनेहरूको संख्या ३ करोडा भएको खुसीयालीमा कान्येले बधाई दिन पत्नीको नाङ्गो तस्बिर शेयर गरेको जनाएका छन् ।

कान्येले किमका ८ वटा न्यूड तस्बिर आफ्नो ट्वीटर एकाउन्टमा शेयर गरेका थिए । ४ वटा तस्बिरमा कान्येले शुभकामना र दुई तस्बिरमा ‘म धेरै लक्की छु किमको पति हुन पाएकोमा’ भनेर लेखेका छन् ।

किमले पनि कान्येलाई ट्वीटरमा रहेको आफ्नो नाङ्गो तस्बिरमा कमेन्ट गर्दै ‘मेरो मायालु पति’ भनेर टिप्पणी गरेकी छिन् ।

केही समय पहिला किमले म्यागेजिनका लागि नाङ्गा तस्बिरहरू खिचाएकी थिइन् । ति तस्बिरहरूका कारण इन्टरनेटमा किमको खुब खोजी पनि भएको थियो ।

– एजेन्सी

Kims

2015_3image_13_32_1013299842015_3image_13_40_318150758jhgjghj-ll-ll

2015_3image_13_31_244871058kim7-ll

2015_3image_13_31_155638486kim1-ll

2015_3image_13_31_052989828ddwd-ll

2015_3image_13_31_346895712kim4-ll

2015_3image_13_30_4781127072015_3image_13_40_243745436jghj-ll-ll

2015_3image_13_30_362827968kim-ll

 

प्रतिक्रिया