काठमाडौं । कीर्तिपुरमा निर्माणाधिन क्रिकेट मैदानमा सिट राख्ने काम सुरु गरिएको छ । सो रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र रातमा खेल सञ्चालन गराउने गरी गत फागुनदेखि काम सुरु भएको हो ।
तोकिएकै समय सीमा भित्र निर्माणको काम नसकिने भए पनि पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गर्ने योजना अनुरुप काम भइरहेको छ ।
प्रतिक्रिया