प्रभु बैंकको अध्यक्षमा कार्की

काठमाडौँ । प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो । त्यसैगरी सोही बैठकले रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालक समेत नियुक्त गरेको छ ।

प्रतिक्रिया