२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)
सौर्य अनलाइन२०८२ असार १५ गते १२:३७ मा प्रकाशित
नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा आयोजना गरेको २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले गरे रोपाइँ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया