सिटिजन्स बैंकका ग्राहकलाई डाएमन्ड हिलमा छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पनौती, काभ्रेपलान्चोकस्थित डाएमन्ड हिल रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले डाएमन्ड हिल रिर्सोटमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् ।

प्रतिक्रिया