राष्ट्रिय उसु हुने

काठमाडौं : नेपाल उसु संघले वैशाख पहिलो साता नवौँ राष्ट्रिय उसु प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता वैशाख ५ देखि ७ गतेसम्म हुनेछ । प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया