मुगु जिल्लामा पहिलोचोटि फुजी स्याउ उत्पादन हुन थालेपछि फुजी स्याउ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुले पहिलोचोटि मुगु जिल्लामा फुजी स्याउ खेती गर्न सिकाएपछि कम समयमा धेरै उत्पादन हुने भएपछि कृषक फुजी स्याउतर्फ आकर्षित हुँदै गएका छन् । तस्बिरः रासस
प्रतिक्रिया