गर्मी बढेसँगै काठमाडौँ कालीमाटी फलफुल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ । दैनिक एक हजार किलोग्राम सम्म बिक्री हुने एक व्यापारीले बताए । कालिमाटी तरकारी बजारमा नेपाली खरबुजाको प्रति किलो ४०-४५ रुपैयाँ किलो छ, भने भारतीय खरबुजा प्रति किलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
प्रतिक्रिया