के छ रवि लामिछानेको प्रतिवेदनमा ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति तथा संसदीयको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बुधबार सम्पन्न हुँदा पार्टीले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले सांगठानिक पुनःसंरचना गरेको छ भने पार्टीको नीति तथा सिद्धान्त पनि पारित गरेको छ ।

बैठकले पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ । उनले प्रतिवेदनमा वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरूबारे प्राथामिकता दिएर अब के गर्ने भन्ने विषयमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया