काठमाडाैं । काेशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् ।
बिहीबार अपराह्न आङ्बोले मुख्यमन्त्री पर्शुराम खापुङसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् । मुख्यमन्त्रीमा दाबी पेस गर्दा आङ्बोले कांग्रेसका सांसदहरूको पुरानै हस्ताक्षर प्रयोग गरिएको छ ।
प्रतिक्रिया