पाँचथर । नेपाल कम्यूनिष्ट पार्टी ‘विप्लव’का जिल्ला कार्यकर्ताहरुले फिदिम बजार गणतन्त्र चोकमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । एमसीसी बिरुद्धको घोषित केन्द्रीय बिरोध कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै एमसीसी सम्झौता पत्र जलाएका हुन् ।
बिरोध जनाउदै एमसिसी खारेज गर, साम्राज्यबादी अमेरिका मुर्दाबाद, दलाल घुसखोरी होसियार लगायत नारालगाउदै बरोध गरेका हुन् ।
प्रतिक्रिया