कुशे गाउँपालिका –५ मा पोल गाडेको पाँच वर्ष बित्दा पनि सुरु भएन विद्युत् सेवा

जाजरकोट । विद्युत्को पोल गाडिएको पाँच वर्ष बित्दा पनि विद्युत् सेवा सुरु नभएको कुशे गाउँपालिका –५ स्थित खुर्पा गाँउ ।

यहाँ सिँचाइ सुविधा नभएको र यस वर्ष हिउँदे मौसममा पानी नपरेकाले गहुँबाली राम्रो हुन सकेको छैन् ।

प्रतिक्रिया