हराउँदै गएका बाँसबाट निर्मित स्थानीय सामग्री

प्युठान । प्युठानको प्युठान नगरपालिका–९ मजुवा स्थित स्थानीय बजारमा बिक्री गर्नको लागि लगिँदै गरेको बाँसबाट निर्मित डोकोलगायतका सामग्रीहरु ।

आजभोलि आधुकनिकतासँगै डोकोलगायत बाँसबाट निर्मित स्थानीय सामग्रीको महत्व हराउँदै गएको छ ।– तस्विर वासुदेव गिरी

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया