काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी
सौर्य अनलाइन२०७९ मंसिर ७ गते ६:०८ मा प्रकाशित
काठमाडौं । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन् । उनी एमालेका मणिराम फुयाललाई पराजित गर्दै पराजित भएकी हुन् ।औपचारिक घोषणा हुन बाँकी छ ।
प्रतिक्रिया