रौतहट ४ मा कांग्रेसका देबप्रसाद तिमल्सेनाकाे मनोनयन दर्ता

रौतहट । रौतहट ४ मा नेपाली कांग्रेसकाे तर्फबाट देबप्रसाद तिमल्सेनाले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छ्न् । नेता तिमल्सेना २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ५ हजार २ सय २५ मतान्तरले एमालेका उम्मेदवार डा.बंशीधर मिश्रालाई पराजीत गरेका उम्मेदवार हुन् । नेता तिमल्सेना क्षेत्र नम्बर ४ का कांग्रेसका प्रभावशाली नेता मानिन्छ्न ।

प्रतिक्रिया