सार्वजनिक शौचालयको दूरावस्था

बीपी राजमार्गको सिन्धुली गोलन्जोर गाउँपालिकामा खण्डमा रहेको सार्वजनिक शौचालयको दूरावस्था । राजमार्ग हुँदै दैनिक सयौँ संख्यामा सवारी साधन आवतजावत गर्ने क्रममा शौचालय देखेपछि प्रवेश गरेका यात्रुहरुमा दुर्गन्धका कारण प्रयोग नगरि बाहिरनुपर्ने बाध्यता रहेको छ । तस्बिर : राधिका बुढाथोकी/रासस

प्रतिक्रिया