मनाइयाे जनैपूर्णिमा तथा रक्षाबन्धन

रक्षाबन्धन काठमाडौँको हनुमानढोकास्थित सानो पशुपति मन्दिर परिसरमा शुक्रबार डोरो बाध्दै सर्वसाधारण नागरिक । तस्बिर : प्रदीपराज वन्त/रासस
काठमाडौँको हनुमानढोका परिसरमा बसेका साँधुहरु । तस्बिर : प्रदीपराज वन्त/रासस
जनैपूर्णिमाका दिन शुक्रबार बिहान घोराही –५, बबै नदीमा स्नान गर्न पुगेका नागरिक । स्नानपश्चात् जनै फेरेर पवित्र हुने गरिन्छ । तस्बिर : रञ्जिता अधिकारी/रासस

प्रतिक्रिया