पोखरा । पोखरा महानगरपालिकामा गठबन्धन उम्मेद्वारले मतान्तर बढाएका छन् । १७ सय।मत गणना गर्दा गठबन्धनका उम्मेदवार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्प्रधी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् ।
अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम्बर १ एमालेको पकड रहेको वडा हो ।
प्रतिक्रिया