जाजरकोट । जगदुल्लामा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिंह रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।
उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९ भोट ल्याएर पराजित भइन् ।
प्रतिक्रिया