काठमाडौं । मनाङको चामे गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ । निर्वाचन परिणाम अनुसार त्यहाँ एमालेको उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी भएका छन् ।
घले ३२० मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामा विजयी भएका छन्। उनले २७९ मत पाए ।
प्रतिक्रिया