पोखरामा गठबन्धनले दर्ता गर्यो मेयर र उपमेयरको उम्मेदवारी

पोखरा । यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन् । यतिबेला देशभर विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरिरहेका छन् ।

प्रतिक्रिया