यी हुन् मन्त्रिपरिषद बैठकका १८ निर्णय

काठमाडाैं । मन्त्रिपरिषद बैठकले गरेकाे विभिन्न वटा १८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

सरकारले कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कार्कीले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १८ निर्णयहरू :

 

प्रतिक्रिया