चितवन । र्यापिड टेष्टबाट चितवनमा एक जनामा कोरोना पोजेटिभ भेटिएको छ । बुधबार रत्ननगरको अस्थायी आइसोलेसनबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएका व्यक्ति एक महिनाअघि विदेशबाट आएको जनाइएको छ । उनको स्वाबको नमुना पुनः परीक्षणका लागि पठाएको छ ।
प्रतिक्रिया