काठमाडौं । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपल्ट फेरि चर्चाको शिखरमा छन् ।
यद्यपि हेलीले ट्रम्पसँगको सम्बन्धको विषयलाई अत्यन्तै तल्लोस्तरको र अपमानजनक भएको बताउँदै ठाडै अस्वीकार गरेकी छन् । उनकी पत्नी मेलेनियाँ ह्वाइट हाउस फर्केर आएकी छन् ।
उनी पति डोनाल्ड ट्रम्पसँग रिसाएर ह्वाउट हाउस छाडेर गएकी थिइन् । पछिल्ला दिन अमेरिकी एक पोर्न अभिनेत्रीले ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको खुलासा गरेकी थिइन् ।
यही खुलासाको कारण मेलेनियाँ ट्रम्पसँग रिसाएर ह्वाइट हाउस छाडेकी थिइन् । डेली मेलकाअनुसार मेलेनियाँ फ्लोरिडा बीचमा मात्र २८ घण्टा बिताएर ह्वाइट हाउस फर्केकी हुन् ।
प्रतिक्रिया