दुर्घटनामा एकको मृत्यु

durghatnaपाँचथर, ५ मंसिर । पाँचथरको सूभाङ गाविस ५ निवासि ३२ वर्षीय पून्य प्रसाद काफ्लेको शनिवार ईलामको गोदक मेचि सडक खण्डमा मोटर साइकल र्दूघटनामा परी मृत्यू भएको छ ।

काफ्ले झापा देखि फिदिम तर्फ आउनेक्रममा आफूले चलाएको मोटरसाईल टयाक्सी ठोकीन पूगेपछि र्दूघटनामा परेका थिए । तत्काल उपचारको क्रममा झापा बिर्तामोड बिएमसि अस्पतालमा पु¥याइएको उनको उपचारको क्रममा मृत्यू भएको हो ।

मृतकको पोष्टमार्टम शनिबारनै पाँचथर जिल्लाअस्पतालमा गरीए पस्चात हेवाखोला घाटमा दाहासँस्कार गरीएको छ । मृतक काफ्ले प्रेस चौतारी पाँचथर जिल्ला कमीटि सदस्य रहेका थिए । काफ्ले प्रती प्रेस चौतारी पाँचथरले श्रद्धान्ञ्ली ब्यक्त गरेको छ ।

प्रतिक्रिया