काठमाडौं । नेपाल भेट्रान टेबलटेनिस संघको साधारणसभा भदौ २६ गते हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने साधारणसभाले ४ वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने संघका सदस्य धर्ममान बज्राचार्यले जनाएका छन् । (सौस)
प्रतिक्रिया