बाबा रामदेवले ल्याए ‘छोरो जन्माउने औषधि’

Baba-Ramdev-Putra-Jiva-Biz

‘औषधिले सन्तान जन्माउने विषयमा कुनैसम्बन्ध राख्दैन’, रामदेवले शुक्रबार पत्रकारहरूसँग भनेका छन्, ‘औषधिको नाम परिवर्तनका विषयमा मैले प्रशासनिक कार्य सुरू गरिसकेको छु ।’ राज्यसभा बैठकमा जेडीयूका सांसद केसी त्यागीले बाबा रामदेवले ‘छोरो जन्माउने औषधि’ बिक्री गरीरहेको आरोप लगाएका थिए । त्यागीले रामदेवको ‘पुत्रजीवक बीज’ बजारमा ल्याएको भन्दै बिरोध जनाएपछि सरकारले छानविनसमेत सुरू गरेको छ ।

प्रतिक्रिया