काठमाडौँ । रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवन आइपुगेका छन् । उनी केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।
अहिले उनी कार्यक्रमस्थलतिर लागिसकेका छन् । बालेनले साथमा पत्नी र छोरी पनि लिएर आएका छन् । भरतमा आयोजित रास्वपाको महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी





प्रतिक्रिया