
काठमाडौं । काठमाडौं महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुमवासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन अवलोकन गरकी छन् ।
सरकारले अहिले काठमाडौंको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने काम गरिीरहेको छ ।
यी स्थानबाट सुकुम्बासीहरुलाई सो सरकारी भवनमा राखिने भएकाले हाल भवनको सरसफाई, मर्मत सम्भारको काम भइरहेको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी












प्रतिक्रिया