दैलेख २ मा एमालेकाे अग्रता

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका लक्ष्मी पाेख्रेलले प्रारम्भिक अग्रता लिएका छन् । पहिलाे एक हजार ५५ मत गणना हुँदा एमालेका पाेख्रेललु ३६९ मतसहित अग्रता लिएका हुन् ।

एमालेका पाेख्रेललाई नेपाली कांग्रेसका दिकक्पाल शाहिले पछ्याएका छन् । शाहिले १८६ मत ल्यााएका छन् । रास्वपाका बखत शाहिले १२३ र नेकपाका याेगेन्द्र शाहिले ६० मत ल्याएका छन् ।

प्रतिक्रिया