सुनचाँदी व्यवसायी तथा कालिगढ सडकमा

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि यसको विरोध भएको हो । दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरुको छ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया